पुर्णकला विसि र अलिफ खानको अहिलेसम्मकै खत्रा दोहोरी बाहिरियो, युटुवले दियो उत्कृष्ट स्थान (भिडियो)

पुर्णकला विसि र अलिफ खानको अहिलेसम्मकै खत्रा दोहोरी बाहिरियो, युटुवले दियो उत्कृष्ट स्थान (भिडियो)

न्युज

पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै  गएको छ |  त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन्  । प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ । पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् । भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ । कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार, त्यस्तै खेलौ जुहारी, जुनकिरी लगायत अन्य लाईभ दोहोरी कार्यक्रमहरु युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो ।

पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहोरीको क्रेज निकै राम्रो छ , सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ , भने युटुव प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।

यसैविच पछिल्लो समयका निकै लोकप्रिय गायक मखमलि आवाजका धनि अलिफ खान र पछिल्लो समयकि एक चर्चित  सबैको मनमुटुमा वसेकी लोकप्रिय दोहोरी गायिका पुर्णकला वित विच नेपाली लोक गितसंगितको मौलिकतापन झल्काऊने अत्यन्तै लोकप्रिय कार्यक्रम सारङ्गी संसारमा घम्साघम्सि लाईभ दोहोरीमा भिडन्त परेको छ , टिका सानुको अफिसियल युटुव च्यानलबाट लोकप्रिय भाका ‘जाले रुमाल बैना’ बोलको गीतमा उत्कृष्ट दोहोरी भखरै सार्वजनिक भएको छ ।

लोकप्रिय  गायक एवम् सर्जक अलिफ खान र सुमधुर स्वरकी धनी पछिल्लो समयकि चर्चित गायिका पुर्णकला विसि विचको उत्कृष्ट दोहोरीलाई दर्शक स्रोताले निकै मन समेत पराएका छन भने युटुवमा निकै राम्रो प्रतिकृया पाई रहेको छ । मायाप्रेम कै   विषय बस्तु  वनाएर निकै रमाईलो शैलिमा दर्शाइएको सो दोहोरी अत्यन्तै रोचक र रमाईलो छ भने युटुवले पनि दोहोरीलाई उत्कृष्ट स्थान दिएको छ , रिलिज भएको छोटो समयमै युटुवको 32 ऒं स्थानमा छ  |

युटुव देखी टिकटक सम्म गित अत्यन्तै भाईरल वनेको छ , गितका प्रत्येक शब्द टिकटकमा हिट छन् |

हेर्नुहोस पुरै लाईभ दोहोरी :

Leave a Reply