स्वीट्जरल्याण्डबाट स्वास्थ्य समग्री नेपाल आइपुग्यो

न्युज

कठमाडौं, जेठ ८ गते । स्वीट्जलल्याण्ड सरकारले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

ती स्वास्थ्य सामग्रीमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सर्न ट्रेटर तथा तथा एघार लाख थान एन्टिजेन टेस्ट किट, व्यक्तिगत सुरक्षा सामग्री रहेको बताइउको छ ।

विशेष कार्गो उडानमार्फत ती सामग्री नेपाल ल्याइएको हो ।

ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाइ नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिजावेथ भोन केप्लरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो ।

Leave a Reply