घट्यो विदेशी मुद्राको भाउ : कुन देशको कति ? हेर्नुहोस्

न्युज

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटेको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ १७ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६७ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा तोकिएको छ ।

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ५० पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर ३ सय ८ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ७८ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५० पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २२ पैसा तोकिएको छ।

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २९ पैसा तोकिएको छ ।

Leave a Reply