डान्सर बिनु शाक्यले ७ दिने डान्स कार्यशाला संचालन गर्दै

न्युज

काठमाडौं- नेपालका चर्चित कलाकार जसलाई बेली रानीको रुपमा उपनाम पाएकि कलाकार बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दैछिन् । शाक्यले आफ्नो फेसबुक मार्फत कार्यशालाबारे जनकारी गराएकि हुन् ।

बिभिन्न कार्यक्रममा उनले आफ्नो बेली डान्स को कला प्रस्तुत गर्दै आएकी छिन् । आज भोलि युवावर्गमा बेली डान्सको क्रेज बढ्दो छ। त्यसैलाई मध्यनज़र गर्दै बिनु शाक्यले यो कार्यशाला आयोजना गर्न लागेकी हुन् ।

आफुलाई धेरै इनस्टा रफेसबुकमा फलो गर्न भएकोले बेली डान्स सिक्ने इच्छा राखेको हुनाले पहिलो पटक गर्न लागेकी उनले बताइन् । जून ६ देखी १२ तारिखसम्म हरेक दिन बेलुकी ४ बजे देखि ५ बजे सम्म हुनेछ र शूल्क रु १५०० लाग्नेछ ।

Leave a Reply