शिक्षण संस्था बन्द गर्ने मन्त्रालयको प्रस्तावमा प्याब्सनले जनायो विरोध

कोरोना भाइरस (कोभिड- १९)को दोस्रो लहर रोक्न भन्दै सरकारले ठूला सहरका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अगाडि बढाएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)ले विरोध जनाएको छ […]

म्याजिक भ्यान दुर्घटना,२ जनाको मृत्यु ७ जना घाइते

चितवन, चैत २९ गते । चितवनको रामपुरमा म्याजिक भ्यान पल्टदा दुई जनाको मृत्यु भएको छ । भरतपुरबाट पश्चिम चितवनको शारदानगर जादै गरेको ना १ ज ३८५९ को भ्यान अनियन्त्रित भएर […]

बिस्केट जात्राको रथ तान्दा १९ घाइते,मध्यराति ढुंगा हानाहान

काठमाडौं भक्तपुरमा शनिबारदेखि सुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ […]

चिसापानी पुलबाट ३ बिद्यार्थीले एकैपटक हामफाले,१ जना बेपत्ता

धनगढी : कैलालीको कर्णाली चिसापानी पुलबाट एक युवक बेपत्ता भएका छन्। जिल्लाको लम्किचुहा नगरपालिका–२ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्। उनले शनिबार दिउँसो कर्णाली पुलबाट हा […]

बागलुङमा फर्निचर उद्योगमा आगलागी,तीन जिल्लाका दमकल खटाइए

बागलुङ बागलुङ नगरपालिका–३ स्थित सिर्जना फर्निचर उद्योगमा आगलागी भएको छ । आइतबार बिहान २ बजे सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।  बागलुङ, पर्वत र म्याग्दीका तीनवटा दमकल प्रयोग […]

उपत्यकाका सडकमा बनेका खाल्डा टाल्न एक करोड रुपैयाँभन्दा बढी खर्च

अर्थ / वाणिज्य काठमाडौं मेलम्ची पानीको लिकेजले गर्दा उपत्यकाका सडकमा बनेका खाल्डा टाल्न एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने भएको छ । पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण गरिएकाले लिकेज हुने क्रम […]

भगवान गणेशको दर्शन गरि आजको राशिफल पढ्नुहोस।

आज श्री शाके १९४२ बि.स.२०७७ साल चैत्र २९ गते आइतबार इश्वी सन २०२१ अप्रिल ११ तारीख चैत्र कृष्णपक्ष चतुर्दशी तिथी पश्चात औसी तिथी उत्तरभाद्रपदा नक्षत्र पश्चात रेवती नक्षत्र ऐन्द्र योग […]

हजुरबुबा मरेको ९ दिनमा नाति र हजुरआमाको विवाह..”भिडियो सहित”

काठमाण्डौ । विभिन्न देशहरुमा विवाहका आ–आफ्नै परम्परा हुने गर्छन् । कतै देवर–भाउजुबीच विवाह भएको त सुनेका छौ तर, हजुरआमा–नातिको विवाह भएको बारेमा आज हामी बताउँछौ । एमपीमा एक यस्तो समुदाय […]

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो । विजयीहरुको औपचारिक घोषणा भने […]

विभूषणबारे गृहद्वारा स्पष्ट

काठमाडौं गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ । सुशोभन भएको विभूषणमा […]